भारत्तोलक कार्की विश्वस्तरिय प्रतियोगीताका लागी छनोट

अमेरिका निवासी नेपाली भारत्तोलक रुप कार्की अन्तराष्ट्रिय भारत्तोलन प्रतियोगीतामा प्रतिस्पर्धाको लागी छनोट भएका छन् । यहि नोभेम्बर १८ र १९ तारिखमा जर्जीयाको एटलान्टामा हुने अन्तराष्ट्रिय भारत्तोलन लिग च्याम्पियनसीपका लागी उनि छनोटमा परेका हुन् । विश्वभरका हेभिवेट भारत्तोलकहरु प्रतिश्पर्धी रहने सो प्रतियोगीतामा छनोट हुने कार्की पहिलो नेपाली मुलका अमेरिकन हुन् । राष्ट्रिय वा महादेशीय प्रतियोगीता जितेका … Continue reading भारत्तोलक कार्की विश्वस्तरिय प्रतियोगीताका लागी छनोट